शुक्रबार, असार १४ गते २०८२

वैशाख २ भर्ना दिवसको रुपमा मनाइने

वैशाख २ भर्ना दिवसको रुपमा मनाइने

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • रातोपाटी संवाददाता निरक्षरता उन्मूलनका लागि युद्धस्तरमा लागेका प्रधानमन्त्री केपी ओलीको सरकारले यस वर्षदेखि हरेक वर्षको वैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवसको रुपमा मनाउने निर्णय गरेको छ । यसअनुसार, हरेक वर्ष वैशाख २ देखि १६ गतेसम्म विद्यार्थी भर्ना अभियान चलाइने छ । वैशाख २ गते बसेको मन्त्रीपरिषद्को वैठकले उक्त निर्णय गरेको हो । स्मरण रहोस्, यसअघि विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउनको लागि सरकारले भर्ना अभियान चलाउँदै आएको थियो । सरकारले यस वर्षको लागि भर्ना अभियानको नारा ‘सबै बालबालिकाहरुलाई बिद्यालय पठाऔं, नेपाललाई शिक्षितको देश बनाऔं’ तय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ