सोमबार, साउन २८ गते २०८२

विपिनको रिहाइको कामनामा एलिना

गायिका एलिना चौहानले विपिन जोशीको रिहाइको लागि पशुपति पुगेर कामना गरेकी छन् । त्यहाँ आयोजित संकटमोचन ज्ञान महायज्ञमा पुगेर उनले कामना गरेकी हुन् । विपिनको फोटो राखिएको फ्रेम समात्दै गरेको