सोमबार, साउन २८ गते २०८२

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने अस्ट्रेलियाको घोषणा

अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने भएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा अस्ट्रेलियाले प्यालेस्टानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बताएका हुन् । यसअघि, बेलायत, फ्रान्स र