सोमबार, साउन २८ गते २०८२

विपिनको रिहाइको कामनामा एलिना

विपिनको रिहाइको कामनामा एलिना

अखबार दैनिक
सोमबार, साउन २८ २०८२
  • विपिनको रिहाइको कामनामा एलिना

    गायिका एलिना चौहानले विपिन जोशीको रिहाइको लागि पशुपति पुगेर कामना गरेकी छन् । त्यहाँ आयोजित संकटमोचन ज्ञान महायज्ञमा पुगेर उनले कामना गरेकी हुन् । विपिनको फोटो राखिएको फ्रेम समात्दै गरेको फोटो सामाजिक संजालमा सेयर गर्दै उनले लेखेकी छन्, ‘ आज ऐतिहासिक श्री पशुपति मनकामना पुर्ति तथा शंकटमोचन ज्ञान महायज्ञ मा विपिन भाइ चाडि भेटिनुहोस भनेर कामना गरियो । हामी सबैको मनकामना पूर्ति होस जय होस मंगलहोस ।’

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ