बुधबार, कात्तिक ७ गते २०८१

अस्मिताको ‘अमेरिकामा ब्रेकफास्ट’मा कविता र सुरेशको अभिनय

अस्मिताको ‘अमेरिकामा ब्रेकफास्ट’मा कविता र सुरेशको अभिनय

अखबार दैनिक
मंगलबार, मंसिर २६ २०८०
  • अस्मिताको ‘अमेरिकामा ब्रेकफास्ट’मा कविता र सुरेशको अभिनय

    काठमाडौँ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘अमेरिकामा ब्रेकफास्ट’ सार्वजनिक भएको छ । राम गोपाल ‘आशुतोष’को शब्द र हरि लम्सालको संगीत रहेको गीतमा देवेन्द्र नेवाको एरेन्ज छ ।

    images

    गीत गायनमा अधिकारीलाई प्रचण्डबाबु राईले साथ दिएका छन् । आम नागरिकहरुले देख्ने सपना गीतमा शब्दमा व्यक्त गरिएको छ । 

    गीतको भिडियोमा मोडेल कविता नेपाली र सुरेश देवलले अभिनय गरेका छन् । भिडियो रोशन श्रेष्ठले निर्देशन गरेका हुन् ।

    भिडियोमा सफल गनेजुको छायाङ्कन, गम्भीर बिस्टको कोरियोग्राफी र प्रविन भट्टको सम्पादन छ । भिडियो ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा छायाङ्कन गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ