बुधबार, कात्तिक ७ गते २०८१

कुमारको ‘सिउँंडीको काँडै'मा बिना र निक्सको अभिनय

कुमारको ‘सिउँंडीको काँडै'मा बिना र निक्सको अभिनय

अखबार दैनिक
बिहीबार , पुस १२ २०८०
  • कुमारको ‘सिउँंडीको काँडै'मा बिना र निक्सको अभिनय

    काठमाडौँ । गीतकार कुमार शिवाकोटीको नयाँ गीत ‘सिउँडीको काँडैमा’ सार्वजनिक भएको छ । गायक रमेश कँडेलको स्वर रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् ।

    images

    डान्सिङ शैलीको गीतको भिडियोमा मोडल बिना राउत र निक्स शर्माको अभिनय छ । भिडियोमा एक जोडीको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ । 

    प्रहील कार्कीको निर्देशन रहेको भिडियो यशना लुइँटेल, प्रिन्सा शर्मा र प्रनिका शिवाकोटीले मिलेर बनाएका हुन् । जन्मभूमि इन्टरटेनमेन्ट मार्फत बजारमा आएको गीतकार कुमार शिवाकोटीले राम्रो आस गरेका छन् ।

    शिवाकोटीका यस अघि ‘भिझाएर आँसु’, ‘पिरतीको खेल’, ‘प्रियसी’लगायतका गीतले बजार तताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ