शुक्रबार, कात्तिक १६ गते २०८२

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी शुक्रबारको लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी शुक्रबारको लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा