शुक्रबार, मंसिर ७ गते २०८१

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

अखबार दैनिक
शुक्रबार, फागुन १२ २०७९
  • क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

    सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी शुक्रबारको लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी शुक्रबारको लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए ।

    images

    धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ