शुक्रबार, कात्तिक १६ गते २०८२

लगातार तेस्रो जितसँगै अष्ट्रेलिया ‘सुपर–८’ मा प्रवेश

काठमाडाैं । अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । समुह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो ।