शुक्रबार, कात्तिक २ गते २०८१

ललित राजवंशी १५ लाखमा जनकपुरमा आवद्ध

ललित राजवंशी १५ लाखमा जनकपुरमा आवद्ध

अखबार दैनिक
आइतबार, असोज २० २०८१
  • ललित राजवंशी १५ लाखमा जनकपुरमा आवद्ध

    काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध भएका छन् ।

    images

    आइतबार भएको नेपाल प्रिमियर लिगको अक्सनमा उनले ए क्याटेगोरीका खेलाडीको न्यूनतम मूल्य १० लाख तोकेका थिए । उनलाई लिन ६ टोलीले इच्छा जनाएका थिए । तर चिठ्ठाबाट जनकपुर बोल्ट्समा १५ लाख रुपैयाँमा आवद्ध भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ