शनिबार, मंसिर १५ गते २०८१

सदनमा जनताको पक्षमा दरिलो भूमिका खेल्नुहोस् : प्रधानमन्त्री

माघ २२ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले सदनमा जनताको पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा