शनिबार, मंसिर १५ गते २०८१

कारबाही नगरिए माओवादी बन्न सक्दैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नराम्रो काम गर्नेलाई कारबाही नगरिए पार्टी नबन्ने बताएका छन् । पार्टी विधान अधिवेशनमा छलफलबाट आएका सुझावहरुमाथि निष्कर्ष सुनाउने क्रममा प्रचण्डले यस्तो बताएका