बिहीबार , पुस ११ गते २०८१

गण्डकी प्रदेशसभा सांसदको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

गण्डकी प्रदेशसभा सांसदको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

अखबार दैनिक
सोमबार, मंसिर २४ २०८१
  • गण्डकी प्रदेशसभा सांसदको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ। 

    images

    सोमबार बिहान बुढानिलकण्ठमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फ रिक्त रहेको पदमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिएका हुन् । कांग्रेसबाट समानुपातिक सांसद विमला गौचनको निधन भएपछि उक्त पद रिक्त थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ