शुक्रबार, कात्तिक १६ गते २०८१

मेडिकल काउन्सिलको सदस्य पदबाट तोसिमा कार्कीले दिइन् राजीनामा

मेडिकल काउन्सिलको सदस्य पदबाट तोसिमा कार्कीले दिइन् राजीनामा

अखबार दैनिक
सोमबार, मंसिर १९ २०७९
  • मेडिकल काउन्सिलको सदस्य पदबाट तोसिमा कार्कीले दिइन् राजीनामा

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । कार्कीले आइतबार काउन्सिलमा गएर राजीनामा बुझाएकी हुन् ।

    images

    काउन्सिलले डा. कार्कीको राजीनामापत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद विजयी भएकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार