शुक्रबार, कात्तिक १६ गते २०८१

विनोद चौधरीले भेटे भारतका अर्थ राज्यमन्त्री

विनोद चौधरीले भेटे भारतका अर्थ राज्यमन्त्री

अखबार दैनिक
मंगलबार, मंसिर २० २०७९
  • विनोद चौधरीले भेटे भारतका अर्थ राज्यमन्त्री

    नवनिर्विाचित सांसद तथा उद्योगपति विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीबीच भेटवार्ता भएको छ । विनोद चौधरीले राज्यमन्त्रीसँगको भेटमा नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाबारे छलफल भएको बताए । 

    images

    सामाजिक सञ्जालमा चौधरीले लेखेका छन्, ‘पंकज चौधरीजीलाई भेटेर धेरै खुशी लाग्यो । मेरो निर्वाचन क्षेत्र नवलपरासीसँग जोडिएको भारतको महाराजगञ्ज युपीबाट प्रतिनिधित्व गर्दै भारतका अर्थ राज्यमन्त्री चौधरीसँग नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाहरूबारे छलफल गर्न पाउँदा खुसी लागेको छ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार