शनिबार, कात्तिक २४ गते २०८१

उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने

उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने

अखबार दैनिक
शुक्रबार, चैत १७ २०७९
  • उपचुनावपछि रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने

    काठमाडौँ । वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ ।  उप चुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले शुक्रबार बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । 

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार