आइतबार, चैत ३ गते २०८१

जन्ती पुर्याएर फर्केको बस काभ्रेको तेमालमा दुर्घटना हुँदा एक जनाको मृत्यु

जन्ती पुर्याएर फर्केको बस काभ्रेको तेमालमा दुर्घटना हुँदा एक जनाको मृत्यु

बिहीबार , फागुन ८ २०८१
  • जन्ती पुर्याएर फर्केको बस काभ्रेको तेमालमा दुर्घटना हुँदा एक जनाको मृत्यु

    जन्ती पु¥याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ