आइतबार, भदौ ९ गते २०८२

पाथीभरा क्षेत्रमा 'नो केबलकार' पक्षको पदयात्रा

पाथीभरा क्षेत्रमा 'नो केबलकार' पक्षको पदयात्रा

अखबार दैनिक
बिहीबार , फागुन ८ २०८१
  • पाथीभरा क्षेत्रमा 'नो केबलकार' पक्षको पदयात्रा

    नो केबलकार पक्षधरको अगुवाइमा पाथीभरा क्षेत्रमा पदयात्रा सुरु भएको छ । आजको पदयात्रामा राष्ट्रिय मुक्ति नेपाल पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङ , संविधानसभा सदस्य   राजकुमार नाल्वो , किराँत याक्थुङ चुम्लुङका  संघीय अध्यक्ष प्रेम एङतेन, पहिचानवादी नेता खगेन्द्र माखिम, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति अध्यक्ष खगेन्द्र फेम्बु लिम्बू, मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष अध्यक्ष श्री लिङ्खिम सहितका अगुवाहरूको सहभागिता रहेको छ ।

    480372507_1033365765490730_5648555006130494533_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ