मंगलबार, असोज २९ गते २०८२

गोंगबु हत्याको नालीबेली- शव फाल्न सहयोग मागेर नाबालक छोरीलाई पनि फसाइन्

आइतबार बिहानै झमझम पानी परिरहेको थियो। पानी परिरहेका बेला गोंगबुको नवज्योति मार्गका स्थानीय सडकमा एउटा सुटकेश देखे। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे- यहाँ एउटा सुटकेश छ, त्यसबाट रगत बगरिरहेको छ। सुटकेशभित्र

  • Latest Updates
    Trending