आइतबार, मंसिर ९ गते २०८१

काठमाडौंमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

काठमाडौंमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

अखबार दैनिक
सोमबार, साउन २६ २०७७
  • काठमाडौंमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

    images

    यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ