सोमबार, भदौ ३ गते २०८२

महिला हिंसा अन्त्यका लागि कानूनी उपचारको व्यवस्था गर्दैछौं : राष्ट्रपति

मंसिर १०, राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गरेकी छन्

  • Latest Updates
    Trending