आइतबार, मंसिर ९ गते २०८१

दार्चुलामा ४.२ रेक्टर स्केलको भूकम्प

दार्चुलामा ४.२ रेक्टर स्केलको भूकम्प

अखबार दैनिक
मंगलबार, पुस २८ २०७७
  • दार्चुलामा ४.२ रेक्टर स्केलको भूकम्प

    दार्चुलामा भूकम्प गएको छ ।

    images

    आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

    बिहान ९ बजेर ४८ मिनेटमा गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार