शुक्रबार, असोज ४ गते २०८१

प्रधानमन्त्रीप्रती योगेश भट्टराईको आक्रोश : ‘पूर्वन्यायमूर्तिले फिल्म समिक्षामा राय दिनु त ?’

प्रधानमन्त्रीप्रती योगेश भट्टराईको आक्रोश : ‘पूर्वन्यायमूर्तिले फिल्म समिक्षामा राय दिनु त ?’

अखबार दैनिक
आइतबार, पुस २६ २०७७
  • प्रधानमन्त्रीप्रती योगेश भट्टराईको आक्रोश : ‘पूर्वन्यायमूर्तिले फिल्म समिक्षामा राय दिनु त ?’

    नेकपा प्रचण्डमाधव समूहका नेता तथा पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीशहरुले संसद विघटनको विषयमा राय नदिएर फिल्म समिक्षामा राय दिनुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समय सर्वोच्च न्यायलयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बलसहित सेवाबाट अवकास लिएका पूर्वन्यायमूर्तिले अदालतलाई धम्क्याउने शैलीमा बोल्न नहुने भनेको विषयमा प्रतिक्रिया दिँदै नेता भट्टराईले प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।

    सत्ता र शक्तिका बलमा नैतिकतामाथि धावा नबोल्न चेतावनी दिँदै भट्टराईले ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने श्रीमानहरुनै भएको भन्दै साहस र इमानको इतिहासले सम्मान गर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ