मंगलबार, कात्तिक ६ गते २०८२

धार्मिक अगुवा भन्छन : मङ्सिर ४ को निर्वाचनमा हिंसा नहोस

कार्तिक १७ सोनारी । हिमालयन रिभाइभल नेपालद्धारा आयोजीत २०७९-०६-२६ गते गरिएको सभामा विभिन्न जिल्लाबाट मान्यजनहरु उपस्थिति भएका थिए । लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न धर्म गुरुहरु उपस्थिती भएका थिए ।

  • Latest Updates
    Trending