मंगलबार, मंसिर ११ गते २०८१

रूपन्देहीमा दुर्घटनाः ३५ दिने शिशुसहित ३ जनाको मृत्यु

रूपन्देहीमा दुर्घटनाः ३५ दिने शिशुसहित ३ जनाको मृत्यु

अखबार दैनिक
सोमबार, कात्तिक १४ २०७९
  • रूपन्देहीमा दुर्घटनाः ३५ दिने शिशुसहित ३ जनाको मृत्यु

     कार्तिक १४ रुपन्देही । रूपन्देहीमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ओमसतिया ४ पननीमा बिहान ठक्कर दिँदा १ शिशुसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images


    मृतकहरू ओमसतिया –४ का  वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमीला कुर्मी र ३५ दिनको १ शिशु रहेका छन् । घटनामा शिशुकी आमा २४ वर्षीय वन्दना कुर्मी र सोही ठाउँ  बस्ने २६ वर्षीय मञ्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्करपछि फरार भएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार