कात्तिक १४ नगरकोट । नगरकोटवासी र नगरकोटका पर्यटन व्यवसायीले छिटो सडक निर्माण सम्पन्न गर्न माग गर्दै आजदेखि बन्द गरेको नगरकोट सडक । नौ वर्ष बित्दा पनि सडक निर्माण नगेरको भन्दै सडकमा १५ टिप माटो थुपारेर यातायात अवरुद्ध गरेका छन् ।