मंगलबार, मंसिर ११ गते २०८१

निर्माणको १५ वर्षपछि नुवाकोट बसपार्क सञ्चालनमा

निर्माणको १५ वर्षपछि नुवाकोट बसपार्क सञ्चालनमा

अखबार दैनिक
बुधबार, असोज २६ २०७९
  • निर्माणको १५ वर्षपछि नुवाकोट बसपार्क सञ्चालनमा

    असोज २६ नुवाकोट । निर्माणको १५ वर्षपछि आजदेखि सञ्चालनमा ल्याइएको नुवाकोट बसपार्क र यहाँ सञ्चालित सवारीसाधन । करोडौँ रुपैयाँको लगानीमा ३६ रोपनी जग्गामा सुविधा सम्पन्न बसपार्क निर्माण गरेपनि पायक नपर्ने भन्दै अलपत्र पारेको बसपार्क विदुर नगरपालिकाको पहलमा सञ्चालनमा ल्याइएको हो ।

    images
    biiii.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    थप समाचार