शुक्रबार, जेठ ४ गते २०८१

‘माइती घर’का नायक सिपी लोहनीको निधन

‘माइती घर’का नायक सिपी लोहनीको निधन

अखबार दैनिक
सोमबार, वैशाख १७ २०८१
  • ‘माइती घर’का नायक सिपी लोहनीको निधन

    काठमाडौँ । गायक तथा नायक सिपी लोहनीको निधन भएको छ । ८६ वर्षका लोहनीको सोमबार काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

    images

    निमुनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक साता अगाडि अस्पताल भर्ना गरिएको थियो । थुप्रै गीतका गायक लोहनी फिल्म ‘माइतीघर’का नायक पनि हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ