सोमबार, मंसिर १० गते २०८१

त्रिभुवन विमानस्थलको धावनमार्ग चर्कियो, विमान आकाशमै होल्ड

त्रिभुवन विमानस्थलको धावनमार्ग चर्कियो, विमान आकाशमै होल्ड

अखबार दैनिक
शुक्रबार, जेठ ११ २०८१
  • त्रिभुवन विमानस्थलको धावनमार्ग चर्कियो, विमान आकाशमै होल्ड

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएको छ । धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा क्य्राक (चिरा) देखिएपछि विमानलाई आकाशमै होल्ड गरिएको छ ।

    images

    पौने घण्टादेखि बन्द विमानस्थल सञ्‍चालनमा ल्याउन अझै आधा घण्टा लाग्ने विमानस्थल कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।

    थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेज, मलेसियाबाट आएको मलेसियन तथा नेपाल वायुसेवा निगमको विमान यतिखेर आकाशमै होल्ड गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार