शनिबार, साउन १२ गते २०८१

डियरवाक एजुकेसन ग्रुप पोखरामा

डियरवाक एजुकेसन ग्रुप पोखरामा

अखबार दैनिक
सोमबार, जेठ १४ २०८१
  • डियरवाक एजुकेसन ग्रुप पोखरामा

    जेठ १४ पोखरा । नेपाल कै सर्बश्रेष्ठ आइटी एजुकेसन ग्रुप डियरवाक एजुकेसन ग्रुपले २० जेष्ठ, २०८१ आइतवारका दिन  पोखरा पार्दि विरौटा स्थित पोखरा ग्राण्डी होटलमा Exploring Nepal's IT Landscape सम्बन्धी एक दिने कार्यशाला गोष्ठी गर्ने भएको छ । पोखरालाई कृषि, पर्यटनबाट मात्र नभई आइटीका दक्ष जनशक्तिमार्फत समृद्धितर्फ लम्काउन सकिने विश्वास डियरवाक एजुकेसन ग्रुपको छ । 

    images

    कार्यक्रममा विश्वमा आइटी (IT) काे अवस्था के छ, देशमा पनि आइटी (IT) काे अवस्था के छ, आइटी पढेर कति कमाउन सकिन्छ, नेपालमै कहाँ कहाँ आइटी पढ्न पाइन्छ , अन्डर ग्राजुएट (आइटी) कुन-कुन विश्वविद्यालयमा पढाइन्छ, विश्व बजारमा आइटीकाे स्थान र हाम्राे पाठ्यक्रममा कहाँनेर दरार वा खाडल छ, नेपालमा आइटीसम्बन्धी कम्पनी के कति छन् , ती कम्पनीले के कस्ता क्षेत्र (Domain) मा काम गर्छन् , त्यहाँ काम गर्नकाे लागि शैक्षिक याेग्यताका साथै के कस्ता व्यावहारिक दक्षता (Soft Skill) काे आवश्यकता लगायत विविध आइटीका विषयमा जानकारी लिन सकिने छ। 

    मिति -२०८१/जेठ २० गते आइतबार
    समय - दिनकाे ११ बजे
    स्थान - पाेखरा ग्रान्डी हाेटल
    फाेन नं. -   9765355167 / 9841085205 
    तल दिइएको गुगल फर्ममार्फत आफ्नो सिट सुरक्षित गर्न सकिने छ । 

    रजिस्ट्रेसनको लागि लिङ्क  : https://shorturl.at/thI2N

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ