सोमबार, मंसिर १० गते २०८१

अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ 'ब्रेक थ्रु'

अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ 'ब्रेक थ्रु'

अखबार दैनिक
मंगलबार, जेठ २२ २०८१
  • अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ 'ब्रेक थ्रु'

    अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ छिचोलिएको छ।  मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा मुख्य सुरूङ ब्रेक थ्रु गरिएको हो।

    images

    आयोजनाको मुख्य सुरूङको लम्बाइ ११.८३७ किलोमिटर छ। अम्राङ मकालु गाउँपालिका संखुवासभामा रहेको सुरूङ ब्रेक थ्रु गरिएको हो। ९०० मेगावाटको यो आयोजनाको लागत एक खर्ब चार अर्ब अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार