सोमबार, कात्तिक २३ गते २०८३

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

अखबार दैनिक
आइतबार, कात्तिक २२ २०८३
  • सुनचाँदीको मूल्य स्थिर

        राष्ट्रिय समाचार समिति (रासस)   
    काठमाडौँ, २२ कात्तिक: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । यही शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।    
        
     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको छ ।    
        
     गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको थियो । रासस   
    ---  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार