शनिबार, मंसिर ८ गते २०८१

‘जुन दिन एकीकरणको घोषणा हुन्छ त्यसको भोलिपल्ट हामी सरकार छाड्छौँ’

समाजवादी पार्टी अहिले सरकार र सदन दुवैमा कमजोर देखिएको टिप्पणीहरु भइरहेका छन् । संविधान संशोधनका लागि सरकारमा गएका समाजवादी पार्टी अहिले त्यसको चर्चा गर्न समेत छाडेको छ । सदनमा समेत