आइतबार, भदौ २३ गते २०८१

क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चिएको छ

क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चिएको छ

अखबार दैनिक
बिहीबार , साउन १० २०८१
  • क्याप्टेन शाक्यका तीन वटा करङ भाँच्चिएको छ

    काठमाडौँ । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । 

    images

    क्याप्टेन शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।

    kmc_nZUmwVLZ6W.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ