शनिबार, वैशाख ७ गते २०८२

अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह

अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह

अखबार दैनिक
शुक्रबार, वैशाख ६ २०८२
  • अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह

    काठमाडौं । अभिनेत्री तथा मोडल नीति शाहले प्रेमी याचित राणासँग कानूनी विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले कोर्ट म्यारिज गरेकी हुन् ।

    images

    न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनले विवाह गरेको स्रोतले जनायो राणा पेशाले एरोस्पेस इन्जिनियर हुन् । यी दुईजना झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा छन् । याञ्चितले नीतिसँगका रोमान्टिक तस्वीर पनि सेयर गर्दै आइरहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ