शनिबार, वैशाख ७ गते २०८२

‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक

‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक

अखबार दैनिक
बिहीबार , वैशाख ५ २०८२
  • ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक

    अरुणिमा लम्साल र बिमलेश अधिकारीको मुख्य भूमिका रहेको वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक भएको छ।

    images

    काठमाडौँमा आयोजित एक समारोहबीच यो ट्रेलर सार्वजनिक गरिएको हो। नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’ मा सार्वजनिक सिरिजको ट्रेलरले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा समेटिएको छ।

    सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको सिरिजमा बिमलेश अधिकारीको निर्देशन रहेको छ। यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर यही वैशाख दोस्रो हप्ता एकै पटक १२ वटै एपिसोड स्ट्रिमिङ हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ