आइतबार, जेठ ६ गते २०८१

डा. रुइतद्धारा गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

डा. रुइतद्धारा गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

अखबार दैनिक
मंगलबार, वैशाख २५ २०८१
  • डा. रुइतद्धारा गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

    काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको नानीको शल्यक्रिया गरिएको छ। वरिष्ठ आँखारोग विशेषज्ञ डा.सन्दुक रुइत नेतृत्वको टोलीले केही दिनअघि तिलगंगा आँखा प्रतिष्ठानमा शल्यक्रिया गरेका हुन्।

    images

    उनको शल्यक्रिया सफल भएको छ । तर, शल्यक्रियाबारे मेनुकाको परिवार र अस्पतालले केही जानकारी दिएको भने छैन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार