मंगलबार, जेठ ८ गते २०८१

कवि अज्ञात र रंगकर्मी घिमिरेलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार

कवि अज्ञात र रंगकर्मी घिमिरेलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार

अखबार दैनिक
बिहीबार , असार २१ २०८०
  • कवि अज्ञात र रंगकर्मी घिमिरेलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार

    २१ असार, काठमाडौं । कवि हायुङ अज्ञात र रंगकर्मी घिमिरे युवराजले गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार पाएकाछन् ।

    images

    संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले संस्कृति प्रर्वद्धनमा टेवा पुर्‍याएको भन्दै अज्ञात र घिमिरेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    सिर्जनशील अराजकता अभियानका एक सदस्य समेत रहेका अज्ञात कविता कर्ममा सक्रिय छन् । त्यसैगरी रंगकर्मी घिमिरे शिल्पि थियटरमा आवद्ध छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार