सोमबार, जेठ ७ गते २०८१

एकैदिन तोलामा २३ सय बढ्यो सुन

एकैदिन तोलामा २३ सय बढ्यो सुन

अखबार दैनिक
शुक्रबार, वैशाख २८ २०८१
  • एकैदिन तोलामा २३ सय बढ्यो सुन

    काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    images

    शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको छ । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार