आइतबार, जेठ ६ गते २०८१

'मनसरा' फिल्मको गीत सार्वजनिक (भिडिओ)

'मनसरा' फिल्मको गीत सार्वजनिक (भिडिओ)

अखबार दैनिक
सोमबार, वैशाख २४ २०८१
  • 'मनसरा' फिल्मको गीत सार्वजनिक (भिडिओ)

    फिल्म 'मनसरा' को नयाँ गीत सार्वजनिक गरिएको छ। फिल्ममा समावेश 'एक तार मनको' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा हर्क साउदको शब्द र सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ। गीतको भिडिओमा 'दधिराम पोखरेल' पात्रमा अभिनय गरेका प्रविण खतिवडा र 'तान्छो' को भूमिकामा बाल कलाकार नेनाहाङ राईलाई देखाइएको छ। 

    images

    उपेन्द्र सुब्बा निर्देशित फिल्म प्रविण र नेनाहाङसँगै मिरूना मगर, मेनुका प्रधान, दयाहाङ राईलगायत कलाकारको अभिनय छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ