बुधबार, वैशाख १९ गते २०८१

सपना र रहर

सपना र रहर

शुक्रबार, मंसिर २९ २०८०
  • सपना र रहर

    तिम्रा सपना पूरा नहुदा तिमी दुखी थियो 
    मेरा रहर खोसिदा म दुखी थिए । 

    images

    तिम्रो सपना जलेको देखेर सान्त्वना तिम्ले पाइसक्यो 
    मेरा रहर मरेको नदेखेर मैले विश्वास गुमाइसक्यो 
    भन्छन तिम्लाइ सपना जलेछ पानी लिन्छौ
    भन्दैन मलाइ रहर मरेछ हामी बाच्ने आशा दिन्छौ ।।

    तिम्रा लागि कयौं शब्द छन कठैबरा, विचरा, हार नखाउ 
    म अभागीको त आफ्नै मान्छेले भन्छ कृपया घर नआउ 
    तिम्रो सपना जल्यो अनि मेरो रहर मर्यो 
    भन्छौ होला सपना जल्दा कति पीडा हुन्छ 
    तर रहर मर्दा त समाजमा घृणा हुन्छ ।।।
     
    हेर त एस्ले केहि सोच्दैन घर बस्यो खायो 
    भुस्तिग्रे, अल्छी, बेरोजगार अनेक नाम पायो 
    तिम्ले त सपना जल्यो भन्न पाएका छौ 
    सपनाको रंगि बिरंगि गित सुन्न पाएका छौ 
    अनि सबैको अगाडी रुन पनि पाएका छौ ।।।।

    खै म त रुदा यहाको भात लाग्यो भन्छ 
    एकान्त खोज्दा ए त्यो त भाग्यो भन्छ 
    भिड रोज्दा फेरि किन आयो भन्छ 
    सपना जलेको सबैले देखे 
    रहर मरेको मैले मन भित्र लेखे ।।।।।


      लेखक : कर्म लामा

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ