बुधबार, जेठ ९ गते २०८१

राजधानीमा बिपी साहित्य महोत्सव

राजधानीमा बिपी साहित्य महोत्सव

अखबार दैनिक
आइतबार, भदौ २४ २०८०
  • राजधानीमा बिपी साहित्य महोत्सव

    काठमाडौँ । काठमाडौँमा  बिपी साहित्य महोत्सव सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार महोत्सवको उद्घाटन गरेका हुन् । बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले  बिपी कोइरालाको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडेको बताए ।

    images

    मुलुक बिपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको देउवाको भनाइ छ । महोसत्वमा विभिन्न साहित्यिक श्रष्टा, कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार