बिहीबार , कात्तिक ८ गते २०८२

अवरोधपछि कार्यसूचीबाट हटाइयो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेका छन्। प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरेका थिए।

  • Latest Updates
    Trending