शुक्रबार, मंसिर १४ गते २०८१

हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिनुस् : लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिन माग गरेका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा हाइड्रोजनको गाडी गुडाएर काठमाडौं विश्वविद्यालयले देखाइसकेको उनले बताए । हामीले