सोमबार, असार ३ गते २०८२

कर्णालीको बजेट मन्त्रिपरिषद्‌बाट पारित

कर्णालीको बजेट मन्त्रिपरिषद्‌बाट पारित

अखबार दैनिक
आइतबार, असार २ २०८२
  • कर्णालीको बजेट मन्त्रिपरिषद्‌बाट पारित

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक बजेट आइतबार मन्त्रिपरिषद्‌बाट पारित भएको छ । अबको केही समयमै संसद्मा प्रस्तुत गर्दैछ ।

    images

    बजेट संसद्मा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्‌बाट पारित भएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ