शुक्रबार, मंसिर १४ गते २०८१

रास्वपा सांसद डाँगी भन्छिन्: महामन्त्रीमाथि कारबाहीको निर्णयमा मेरो हस्ताक्षर छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले महामन्त्री डा.मुकुल ढकालमाथि कारबाही गर्ने पार्टी निर्णयमा आफूले पनि हस्ताक्षर गरेको प्रस्टोक्ति दिएकी छन्। सामाजिक सञ्जालमा आफ्नो ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै सांसद डाँगीले