बुधबार, कात्तिक ७ गते २०८२

समाजवादीमा आउन ४ वर्ष लाग्यो: बामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई ४ वर्ष लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन गर्दै

  • Latest Updates
    Trending