आइतबार, असार २३ गते २०८२

शिक्षामन्त्रीले सहमति जुटाउन समितिसँग फेरि मागे समय

शिक्षामन्त्रीले सहमति जुटाउन समितिसँग फेरि मागे समय

अखबार दैनिक
आइतबार, असार २३ २०८२
  • शिक्षामन्त्रीले सहमति जुटाउन समितिसँग फेरि मागे समय

    असार २२ काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकलाई समितिबाट पारित गर्न थप समय माग गरेका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिको बैठकमा मन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय माग गरेका हुन् ।यसअघि पनि शिक्षामन्त्रीले थप समय मागेकै कारण विधेयक समितिबाट पारित हुन सकेको थिएन ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार