शुक्रबार, कात्तिक २३ गते २०८२

शुक्रबार बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

शुक्रबार बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

अखबार दैनिक
शुक्रबार, कात्तिक २३ २०८२
  • शुक्रबार बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य सामान्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहिबार सुन प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी हाज चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ