शनिबार, चैत २ गते २०८१

काठमाडौँमा प्रहरीले गोली चलाएर एक जना पक्राउ गर्‍यो

काठमाडौँमा प्रहरीले गोली चलाएर एक जना पक्राउ गर्‍यो

अखबार दैनिक
आइतबार, फागुन १८ २०८१
  • काठमाडौँमा प्रहरीले गोली चलाएर एक जना पक्राउ गर्‍यो

    काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो ।

    images

    प्रहरी स्रोतका अनुसार प्रहरीले तीन राउन्ड गोली चलाएको छ । एक राउन्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको छ । पक्राउ पर्नेमा गुड्डु पटेल रहेको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ